होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ
Breaking News

‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ

उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ परेका छन्। सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनिहरुले ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए।  पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी पोखरेलले जानकारी दिए ।

त्यसमध्ये ३ जनाले आफूहरु केन्द्रीय सदस्य रहेको बताएको उनले बताए । पक्राउ परेका सबैलाई सोमबार म्याद थप गरी अभद्र व्यवहार र निर्वाचन ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै