सिन्गो राष्टलाई भरष्टाचारी नबनाउ
ईश्वर जन्मेको देशलाई आतंककारी नबनाउ
अनि सिन्गो राष्टलाई भरष्टाचारी नबनाउ !
हामी फुल्ने फुल न हु माली चाहिन्छ देशलाई
माली बिनाको यो देशमा फुलबारी नबनाउ !
देशका अमुल्य गहनाहरु किन बेच्छौ पराई सँग
देशको ढुकुटी बेचिकन छाहारी नबनाउ !
जनतालाई पेल्ने गरि मातिएर हिड्नेहरु
नउचाल्ने पोलहरुको भारी नबनाउ !
ईश्वर जन्मेको देशलाई आतंककारी नबनाउ
हो अनि सिन्गो राष्टलाई भरष्टाचारी नबनाउ !!
नाम : रुगुम खड्का
ठेगाना : बुडिगङ्गा ८ बाजुरा
फोन : ९८४८६३१३२९
फेसबुक प्रतिक्रियाहरु