मलाई छोडि अन्त नाता नजोड त भन्दिन म
जीवन जिउने चोखो नाता नतोड त भन्दिन म
दोबाटोमा मलाई छोडि तिमि खुसि हुन्छौं भने
बसाइ सार यो मनबाट नछोड त भन्दिन म !!
महगोलाई खोज्दै हिड मेरो माया सस्तो माने
बलगरेर पराईसित तिम्रो नाता नमोड त भन्दिन म
त्यो मनलाई यो मनबाट तर्साएर हिडेपछी
पराईको बगैंचालाई नगोड त भन्दिन म !!
नाम : रुगुम खड्का
ठेगाना : बुडिगङ्गा ८ बाजुरा
हाल : चितवन
फोन : ९८४८६३१३२९
फेसबुक प्रतिक्रियाहरु