होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशै अगाबै २२ ठाउँमा फोरजी सेवा सञ्चालन हुने
समाचार

दशै अगाबै २२ ठाउँमा फोरजी सेवा सञ्चालन हुने

  • नागरिक रैबार
दशै अगाबै २२ ठाउँमा फोरजी सेवा सञ्चालन हुने

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैअगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीले आगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ अहिले काम तीव्र गतिमा अगाडि बढाएको छ ।

पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नगरहने गरी ‘कभरेज’ पुर्याउँदै छ । आजको कारोबार दैनिकमा समाचार छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार