होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालको साख निर्धारण गर्ने तयारी
देश/प्रदेश

नेपालको साख निर्धारण गर्ने तयारी

  • नागरिक रैबार
नेपालको साख निर्धारण गर्ने तयारी

काठमाडौं, ३ भदौ । देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’को प्रक्रिया अघि बढाएको छ ।

गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो ।

कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र केन्द्रीय तथ्याङ्क विभागका सुमनराज अर्याल रहेका छन् ।

विज्ञापन

यो समाचार आर्थिक अभियानमा ममता थापाले लेखेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार