होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई
समाचार

संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई

  • नागरिक रैबार
संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई

नागरिक रैबार/बाजुरा २ असोज। बाजुरामा संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई गरिएको छ । दिवसको अवसरमा बडीमालिका नगरपालिकाले सरसफाई गरेको हो ।
जिल्लाको सदरमुकाम मार्तडी बजारमा जिल्ला प्रशासन कार्यालयदेखि तुफान डाडाँ सम्म सरसफाई गरेको हो । बजार वरीपरी रहेको फोरमैला आज संविधान दिवसको पुर्व सन्ध्यामा एक कार्यक्रमका विच सरसफाई गरेको बताइएको छ । सरसफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार