होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • डोटीमा जंगली जनावरबाट पीडित परिवारलाई साढे चार लाख राहत
पत्रपत्रिका

डोटीमा जंगली जनावरबाट पीडित परिवारलाई साढे चार लाख राहत

  • नागरिक रैबार
डोटीमा जंगली जनावरबाट पीडित परिवारलाई साढे चार लाख राहत

डोटी: डोटीको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। ५ जना चितुवा र २ जना भालुको कारणबाट पिडित भएका ७ परिवारमा राहच वितराण गरिएको छ।

राहत पाउनेहरूमा पुर्विचौकी गाउँपालिका-५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोहि गाउपालिकाका ३ न गैरागाउँका  पदमे ठकुल्ला सायल गाउँपालिका  वडा नं. ४ डौडका मान बहादुर बोगटी साफेबगर नगरपालिका १४ अछामका नबराज खडका खप्तड छान्ना गाउँपालिका बझाङ दान बहादुर चौहानलाई राहत वितरण गरिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए। ७ परिवारलाई ४  लाख ३५ हजार रकम हस्तान्तरण गरिएको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार