होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • फेरि २ हजारले बढ्यो वृद्ध भत्ता- अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो ? (सुचिसहित)
समाचार

फेरि २ हजारले बढ्यो वृद्ध भत्ता- अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो ? (सुचिसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
फेरि २ हजारले बढ्यो वृद्ध भत्ता- अन्य सामाजिक सुरक्षा भत्ता कति बढयो ? (सुचिसहित)

काठमाडौं । सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।आर्थिक वर्ष २०७६०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी दिएको छ ।

भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार