होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नर्सिङ लाईसेन्स परीक्षामा ५२ प्रतिशत विद्यार्थी सफल
स्वास्थ्य-जीवनशैली

नर्सिङ लाईसेन्स परीक्षामा ५२ प्रतिशत विद्यार्थी सफल

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नर्सिङ लाईसेन्स परीक्षामा ५२ प्रतिशत विद्यार्थी सफल

रुपन्देही, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्बजनिक गरेको छ । उक्त नतिजा अनुसार कुल १ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ८ सय ७१ जना(५२.१२) प्रतिशत विद्यार्थी मात्र सफल भएका हुन्  । जसमध्ये ८ सय बिद्यार्थीअसफल भएको काउन्सिलकी रजिष्टार विन्दा घिमिरेले बताइन।

त्यस्तै गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। काउन्सिलको नतिजा  www.nnc.org.np मा हेर्न सकिने  छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै