होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना
समाचार

अछाममा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

  • नागरिक रैबार
अछाममा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

अछाममा कर्णाली नदीको गहिराई नाप्ने टोली चढेको ढुङ्गा दुर्घटनामा परेको छ। जिल्लाको ढकारी गाउँपालिकामा बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तर मानवीय क्षती भने भएको छैन्। डुंगा र मोटरमा क्षती भएको अछाम प्रहरीले जनाएको छ। ढुङ्गा डुब्दा मोटर झण्र्डै १५ लाख बराबरको क्षति भएको  अनुमान गरिएको छ।

डुङ्गामा सवार सबैजना सम्पर्कमा आएका छन्।  डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै