होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति भण्डारी म्यानमार र जापान जाँदै
समाचार

राष्ट्रपति भण्डारी म्यानमार र जापान जाँदै

  • नागरिक रैबार
राष्ट्रपति भण्डारी म्यानमार र जापान जाँदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्। तीन दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार दिउँसो म्यानमारतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारी बुधबार त्यसतर्फ जाने भनिए पनि औपचारिक जानकारी आएको छैन। मंगलबारसम्म कार्यक्रमसहित औपचारिक जानकारी आउने उनले जनाए।

राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणपछि निजी भ्रमणका लागि जापान जाने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीका अनुसार राष्ट्रपतिले म्यानमार र जापान भ्रमण गर्ने छिन्। तर, त्यसको औपचारिक जानकारी आइनपुगेको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार