होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बालिका बलात्कारको आरोपमा धनगढीमा एक किशोर पक्राउ
समाज

बालिका बलात्कारको आरोपमा धनगढीमा एक किशोर पक्राउ

  • नागरिक रैबार
बालिका बलात्कारको आरोपमा धनगढीमा एक किशोर पक्राउ

धनगढी – बालीका बलात्कारको आरोपमा धनगढीमा एक किशोर पक्राउ परेका छन । उप–महानगरपालिका ४ की बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय किशोर पक्राउ परेका हुन् ।

बलात्कारको आरोप लागेका किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार