होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता
राजनीति

बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता

  • नागरिक रैबार
बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता

२७ असोज, काठमाडौँ l आज बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ l

उक्त भेटवार्ता पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्नका लागि भएको हो l

दुई अध्यक्षका बिच भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि