होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बाजुरा जिल्ला कमिटी सदस्यद्धारा शपथ ग्रहण
Breaking News

नेकपा बाजुरा जिल्ला कमिटी सदस्यद्धारा शपथ ग्रहण

  • नागरिक रैबार
नेकपा बाजुरा जिल्ला कमिटी सदस्यद्धारा शपथ ग्रहण

मदन बिक बाजुरा ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराको जिल्ला कमिटि सदस्यहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलले बाजुरा जिल्ला कमिटीमा बनेको १ सय ३५ जनाको जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराएका हुन् । बाजुरामा नेकपामा पूर्व नेकपा एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना जिल्ला कमिटी सदस्यमा समेटिएका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् । पार्टीको नीति र सिद्धान्त अनुसार आफूहरुले जिल्लामा काम गर्ने जिल्ला कमिटी सदस्यहरुले बताएका छन् । बाजुरामा जिल्ला कमिटी सदस्यको शपथ ग्रहण भएसँगै शुक्रबार बाट जिल्ला कमिटिले पूर्णता पाएको छ ।
को को बने जिल्ला कमिटीमा सथप ग्रहण गर्ने सदस्यहरु (नामावली सहित)

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि