होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् । दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले अन्य मोबाइल निर्माता कम्पनी […]
एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् । व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा मुसलमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]