होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बझाङमा बिप्लपका जिल्ला कमिटी सदस्य पक्राउ
राजनीति

बझाङमा बिप्लपका जिल्ला कमिटी सदस्य पक्राउ

  • नागरिक रैबार
बझाङमा बिप्लपका जिल्ला कमिटी सदस्य पक्राउ

बझाङ : बझाङमा नेत्र बिक्रम चन्द्र  बिप्लप नेकपाका एक जना नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी विप्लपका  जिल्ला कमिटी सदस्य देवदत्त अवस्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुषार अवस्थीले चन्द्रा सँङ्कलन गरीरहेको छन भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चैकि बिथ्थडचिरवाट खटी गएको टोलीले उनलाई शुक्रवार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बिष्टको साथवाट चन्द्रा सँङ्कलन गर्ने ठेली १ थान समेत बरामत गरेको  छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि