होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी
देश/प्रदेश

गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

  • नागरिक रैबार
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

दाङ — बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा शनिबार राति आगजनी भएको छ ।
मुर्कटी बजारस्थित घरनजिकै रहेको वडानं. ५ को कार्यालयमा पार्किङ गरेको समयमा राति १ बजेतिर आगजनी भएको अध्यक्ष ओलीले बताए ।

प्रहरी चौकी कमिरेचौरबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा राती आगो निभाइएको उनले बताए । बंगलाचुली जिल्लाको उत्तर पहाडी क्षेत्रमा पर्ने गाउँपालिका हो ।

सदरमुकाम घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको र आगलागी कसले र्गयो भन्नेबारे खुल्न नसकेको पाण्डेले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार