धनगढी, २४ कार्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजिनामा दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजिनामा बुझाएका हुन् । कार्यालया दर्ता हुन आएका छैन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद बिडारीबताए ।
मुख्यमन्त्री स्रोतले भने उनले राजिनामा दिएको बताएको छ । कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु