होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ ‘टोल टोलमा सहकारी, सम्बृद्ध काठमाडौं महानगरी’ भन्ने नारा सहित काठमाडौं महानगरपालिकामा सहकारी विभागले काम गरिरहेको छ । युरोपमा औद्योगिक क्रान्ती र पूँजिवादी अर्थव्यवस्थाबाट सृजित बेरोजगारी र शोषणमा परेका श्रमिकको उत्थानका लागि नयाँ आर्थिक विकासको प्रारुपको रुपमा सहकारीको अवधारणा आएको थियो । सन् १८३० मा ६० जना कपडा कारखानाका मजदुर सामेल भई रोचडेल […]
१८ वैशाख, हेटाैंडा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। ‘अहिले हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय दलका सचेतकसमेत रहेका खाणले भने। संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय इतिहास […]
१८ वैशाख, हेटाैंडा सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने कामलाई तीव्रता दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाउने र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्था भएकाले त्यसको आधार र मापदण्ड तयारीको कामलाई संघीय सरकारले अघि बढाएको जानकारी […]
बैशाख २२, २०७६ हाल भारतमा चर्चित २० ओभरको क्रिकेट चलिरहेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) को यो १२औं संस्करण हो। ११औं संस्करणदेखि यानि गत वर्षको आईपीएलदेखि नेपालमा अझ दर्शक बढेको थियो। सन् २०१८ को आईपीएलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले पहिलोपटक सहभागिता जनाएका थिए। त्यसो त नेपाली क्रिकेट प्रेमीले उनको बलिङ हेर्न लगातार ११ खेलसम्म […]
काठमाडौं – गीत ‘बोल माया’ गाएर धेरै स्रोताको आदर्श बनेका प्रकाश सपूतले सो गीतभन्दा केही महिना पहिले ‘दोहोरी ब्याटल’ सार्वजनिक गरेका थिए । सो गीत रिलिज भएपछि लोकगीतमा विकृति भएको भन्दै सपूतको विरोध भयो । ‘बोल माया’ पछि सपूतलाई सिरियस लोकगीतका दर्शक तथा स्रोताले निकै सम्मानका साथ हेरे । यतिबेला भने उनले ‘दोहोरी ब्याटल २’ […]