होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्ला सदरमुकाममा आगलागी
समाचार

जुम्ला सदरमुकाममा आगलागी

  • नागरिक रैबार
जुम्ला सदरमुकाममा आगलागी

जुम्ला, २३ कार्तिक । जुम्ला सदरमुकाममा आगलागी भएको छ । खलंगाको मुख्य बजारमा रहेको नेवा किचनको माथिल्लो तलामा आगलागी भएको हो । उक्त गलागी भएको ५ मिनेटमै दमकल, नीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको  पहलमा नियन्त्रणमा लिन सफल भएको छ ।

शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । होटलमा आगो लागेको देखेपछि प्रजिअ दुर्गा बञ्जाडेले सुरक्षा अधिकारीहरुलाई खबर गरी ५ मिनेटमै दमकल पुर्‍याउन सफल हुँदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जनाएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार