होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा बस दुर्घटना, ७ जना घाईते
समाचार

कैलालीमा बस दुर्घटना, ७ जना घाईते

  • नागरिक रैबार
कैलालीमा बस दुर्घटना, ७ जना घाईते

कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन्। जिल्लाको टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको र उनीहरुको लालरत्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। ५ जनाको अवस्था सामान्य भएपनि दुई जनाको अवस्था भने मध्यम रहेको उनले बताए। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार