होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ
Breaking News

माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै