होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सीडीएमए सेटमा नेपाल टेलिकमको स्काई सिम हालेर चलाएको अनुभव सबैजसोको होला। अझ हामी कतिपयको पहिलो मोबाइल अनुभव नै स्काई सिमसँगको पनि छ। नहोस् पनि कसरी, नेपालको भौगोलिक परिस्थिति अनुसारको प्रविधि नै त्यही थियो। जसले आज जीएसएम त्यो पनि स्मार्ट मोबाइलसम्मको यात्राका लागि खुड्किलाको काम गरेछ। नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको पहुँच छ। नेपाल दूरसञ्चार […]
पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन । यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका […]
२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् । समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा पौडेलले पटक पटक २५ वर्ष सरकार चलाउने दाबी गरे । कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन […]