होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो । प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत […]
‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद […]
‘सर्टिफिकेट छ डिग्री पासको न त गासको न टुङ्गो बासको मैले के गरेर खाम देशमै भोकै बसम् की खाडीतिर पसम् की सरकार ! लौन निधो पाम…’ (पुरुष) शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो तुक्का हो, यो । बैंकले ऋण […]
एउटै भूगोल, एकै प्रकृति हुँदैगर्दा पनि सिमानाले मेरो अनुभूतिलाई कसरी फरक पार्यो ? बाफको रचना गर्भ यही हो । त्यसबेलामा म यात्रामा निस्केको थिएँ । पाइलाभर उता भारत र यता नेपालको जमिन थियो । तर, यसै हेर्दा निकै परसम्म फैलिएको भुटानसम्मको डाँडा, अनि यता नेपालतिरको डाँडा अनि आकाश कतै पनि छुट्टएिको थिएन । हुस्सु आफ्नै […]
काठमाडौं । निर्देशक दीपेन्द्र दाहाल प्रधानमन्त्री केपी शर्मा ओली कलाकारिताका हिसाबले परिपक्व कलाकार भएको बताउँछन् । अभिनय गर्दै छु भनेर ओलीलाई अनुभूत नै नहुने गरेको उनको भनाइ छ । “उहाँलाई मेचोर्ड कलाकार भन्नुपर्छ । किनभने छायांकन हुँदै छ भनेपछि पनि उहाँ आत्तिनु हुन्न । उहाँलाई क्यामेराको राम्रो ज्ञान छ,” निर्देशक दीपेन्द्र भन्छन्, “कसरी क्यामेरामा प्रेजेन्ट […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]
‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको गीतकाे म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय रहेकाे छ। गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ। आहा टिभी युट्युब च्यानलबाट आइतबार […]
लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
नागरिक रैबार/बाजुरा ७ साउन। आजत भेट्न आउदिन है कालू, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने, पंखा चलाइदेउ, भुरुरु उडेको पुतली लगायतका दर्जनौ तीज गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रमिला न्यौपाने । रमिलाले हिन्दु नारीहरुको तीज पर्वलाई लक्षित गरेर प्रत्येक वर्ष तीज गीत बजारमा ल्याएर एकदशक देखि तीज गीतमा आफ्नो निरन्तरता दिदै आएकी छिन् […]
काठमाडौं, २६ असार । गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमबिच एम्बेस्डरको घोषणा गरेको हो । एकबर्षका लागि एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता बताए । ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने […]