होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म (११ः०६ बजे)सम्म गीतलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन आइतबारसम्म गीतले २० लाखको […]
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । उनी […]
डोटीः डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप […]
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र महिनाको एकदिन अनिवार्य श्रमदान गर्ने अभियान सूरु गरेको छ । बडीमालिकाको शान, महिनाको एकदिन अनिवार्य श्रमदान भन्ने उद्देश्यका साथ अभियानको सदरमुकाम मार्तडी बजारको सरसफाई गरेर गरेको हो । नगरपालिकाको सेवा क्षेत्रभित्रका नागरिकहरुलाई समाजप्रति जिम्मेवार बनाउन महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु गरेको नगरपालिकाले जनाएको छ । श्रमदान […]
धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल […]
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत […]
मकवानपुर । धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकाको सेवा क्षेत्रभित्रका विपन्न नागरिकहरुलाई लक्षित गर्दै नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो । यस वर्षवाट एम्वुलेन्स खरिद गरि संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पालिकाभित्रका […]
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्ग संचालनमा आएको छ । मंगलबार राति राजमार्ग अन्तरगत नुनेपानीमा सडक माथिबाट खसेको पहिराेले अवरुद्ध भएको थियो । बुधबार विहान सडकमा खसेको पहिरो सडक विभागले जेसिवि मार्फत पन्छाइएपछि उक्त सडक संचालनमा आएको हाे । जिल्लामा निरन्तर वर्षा भइरहेको छ । जसका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक […]
काठमाडौं । त्रिशूली नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् ।जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् […]
नागरिक रैबार/बाजुरा २९ असार। उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सुरु भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका छन । उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति बाजुराका […]
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बुढीनन्दा नगरपालिका वडा नम्वर ३ नुरीका कृषकहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको बृहत विशेष उत्पादन कार्यकक्रम अन्तरगत सो वडाका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । बुढीनन्दा नगरपालिका ३ मा रहेको थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरुलाई प्रति व्यक्ति […]
राजेन्द्र विक /बाजुरा २६जेठ। बाजुराको बडिमालिका नगरपालिकाले विद्यालयमा पढ्दै सिक्दै कमाउदै कार्यक्रमको अवधारणा ल्याएपछी विद्यार्थीहरु परम्परागत रुपमा गाउँघरमा प्रयोग हुँदै आएका सामग्रीहरु निर्माण गर्न थालेका छन्। विद्यार्थीले निर्माण गरेका स्थानिय सामग्रीहरु नगरपालिकाले खरिद गरि बजारीकरण गरिदिने भएपछी विद्यार्थीहरु पढाइका साथ-साथै परम्परागत सिपको जगेर्ना गर्ने गरि सामग्री निर्माणमा जुटेका हुन्। यसरी पढ्दै सिक्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी […]
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार शान्तिसेनबाट फर्किएका बुढाथोकीले बिहान श्रीमती टिका बुढाथोकीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती र नेपाल सेनाकै जवान आर्यन थापालाई आपत्तीजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । कपुरकोट ६ सल्यान घर भई नेपाली […]
सुर्खेत– सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार […]