होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेको विषय आफैंमा सकारात्मक छ । तर यही नै पूर्ण उपलब्धि होइन । अहिले मानचित्र मात्र आएको हो, अतिक्रमित भूमि होइन । अहिलेको निर्णयलाई त्यसका निम्ति गरिएको प्रयत्नको प्रस्थानविन्दु भने मान्न सकिन्छ । भारतले छ महिनाअघि नेपाली भूभागसमेत आफ्नो सीमाभित्र पारी नयाँ […]
काठमाडौं १५ बैशाख । भूमि समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवालीले भूमिसम्बन्धी ऐनमा रहेर सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिने बताएका छन्। ‘वनका जग्गामा बसेका बस्तीलाई ऐनलाई अध्ययन गरेर पाउने छन भने वितरण गरिन्छ,’ थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘४०-५० वर्षदेखि बसोबास गरिरहेकालाई उठेर जाउ भन्न मिल्दैन। नदिने भन्न मिल्दैन।’ भूमि ऐनको आठौँ संशोधन […]
गगन अयडी/धनगढी २० चैत। सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशाला नमुना परिक्षण आज बाट सुरु गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण थालिएको बताए । प्रयोगशालाका उपकरण जडान, संकलित नमुनालाई सुरक्षित […]
नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् । उनीहरु दुवै जनाले गत शनिवार राती […]
डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ। अहिलेसम्म ५ सय भन्दा बढी छाउगोठ भत्काइए। यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले। अनि यसको प्रचार सुदूरपश्चिममा मात्र सीमित छैन, राजधानीका प्रमुख सञ्चारमाध्यमले पनि प्राथमिकतामा राखेका छन्। तर परिणाम भने शून्य प्रायः छ। यहाँका ग्रामीण क्षेत्रमा हुने छाउपडी प्रथालाई कसैले त्याग्न […]