होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा पनि आफ्नो धाक जमाएकी छन् । भारतीय महिला फुटबल लिगअन्तर्गत सेथु एएफसीले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदा सावित्राको योगदान नै महत्वूर्ण रह्यो । उनले ४ गोल गरेकी हुन् । उनले २९औं सेकेण्डमै गोल गर्दै आफ्नो टोली सेथुलाई अग्रता दिलाएकी थिइन् […]
बैशाख २२, २०७६ अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने […]
काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड […]