होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको ‘दलित सामाजिक मञ्च’ आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ। मञ्चको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी […]
सुर्खेत — गत वर्ष कात्तिक दोस्रो साता गएको भूकम्पमा परी घर गुमाएका कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीले गत वर्ष अस्थायी टहरामा चिसोले ज्यान गुमाए । दमका रोगी उनले ज्यान गुमाएदेखि नै उनको ६ जनाको परिवारको बिचल्ली छ भने ५१ वर्षीया पत्नी चित्रलेखा पनि ज्वरोले एक सातायता बिरामी छिन् । ‘बुवा बितेपछि जीविकोपार्जन […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमवार राति देशको पश्चिमी भूभागमा पानी पर्नसक्ने जनाएको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनले सोमवार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान रहेको बताइन्। मौसमविद् महर्जनका अनुसार आज सोमबार रातिदेखि सुदूरपश्चिमतिर बादल लाग्ने तथा पहाडी भूभागमा पानी पर्नसक्ने सम्भावना रहेको छ।
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ८ अन्तरगत हिलटप होटल देखि डिआर मष्ट, पाल्त बसपार्क, वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामंच सम्मको मार्तडी […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर […]
तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । […]
नागरिक रैबार/बाजुरा ४ पुस । बाजुराको गौमुल गाउँपालिका वडा नम्वर २ मल्लोदुगनमा निर्माण गरिएका २ वटा झोलुङगे पुलको एकसाथ उद्धघा गरिएको छ । कादुरी एग्रीकल्चर एण्ड एसोसिएशन वृटिस गोर्खाज नेपालको लगानीमा निर्माण गरिएका बुढीगंगा खोला (दोगाडे) र नाउलीगाड झोलुङ्गे पुलकोे उद्धघाट्न गरिएको हो । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि १ र २ नम्वर वडामा […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १६ मंसि। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका मनाएको छ । २०७१ मंसिर १६ गतेका दिन साविकको बुढीगंगा, मार्तडी र जुगाडा गाविसलाई समेटेर नगरपालिकाका रुपमा घोषणा भएको १० पुरा भएको अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा ९ वटै वडाका मौलिकता पहिचान झल्किने गरि साँस्कृतिक झाँकी […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा १३ जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रबाट पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै १३ जनालाई एकैसाथ सम्मानित गरेको हो । जस बडीमालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मालिका माविका प्राचार्य शुभराज पाध्यायलाई उत्कृष्ट शिक्षकमा सम्मानित गरेको हो । त्यस्तै […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका ३ वटा वडामा संचालन गरिएको निःशुल्क आँखा शिविरबाट १ हजारभन्दा बढीले उपचार सेवा लिएका छन् । नागरिकहरुमा भएकाे अन्धोपन न्युनीकरण गर्ने उद्देश्यसहीत गाैमुलका ३ वटा वडामा सञ्चालन गरिएको उक्त शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा परीक्षण गरिएको हो । गौमुल गाउँपालिकाको समन्वय तथा जिल्ला आँखा अस्पताल केन्द्र बाजुराको आयोजनामा […]
नागरिक रैबार/बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा […]
बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास […]
काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदै छ । महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। बाजुराको हिमाली गाउँपालिका -३ युनामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । आइतबार दिउँसाे ३ बजेतिर युनामा विद्युतको लाइन विस्तारका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै अन्दाजी ४८ बर्षका सिदुपुरी […]
नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका कृषकहरुको बारीमा उत्पादन भएको कागती काठमाण्डौंमा विक्रि भईरहेको छ । जगन्नाथ–३ का कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएको छ । तर बाजुरा कागति विक्री गर्न बजार नपाइएपछि मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिव ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्रि वितरण गरिरहेका छन् […]
नागरिक रैबार/बाजुरा ६ मंसिर। घरको भर्याङबाट लडेर मार्तडीकी वृद्ध एक महिला घाइते भएकी छन् । बडीमालिका नगरपालिका-९ गैरीबजारस्थित चंदारबाडा टोलकी ६० वर्षिया विर्मा चंदारा घरको भर्याङबाट लडेर गम्भिर घाइते भएकी हुन् । आफ्नो घरको दोस्रो तलामा रहेको भर्याङबाट बाहिर निस्कने क्रममा उनि लडेर गम्भिर घाइते भएको उनका छोरा भरत चंदाराले बताएका छ्न् । घाइते चंदाराको […]
काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल […]