होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर विक ।बडिमालिका नगरपालिका वडा नं ७ मा पर्ने अनाई देखि खडुका सम्मको बाटो निर्माण गरिएको छ । अविरल बर्षादका कारण र डोजरले डवल कटिग गरिरहेका वेला विग्रेसको बाटो आज बडिमालिका नगरपालिका वडा ७ पानिखालाका स्थानिद्धारा निर्माण गरिएको छ । वडा कार्यलयको आर्थिक सहयोग र पानिखालका स्थानियको समन्यमा उतm बाटो निर्माण गरिएको बडिमालिका नगरपालिका वडा […]
९ भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका थिए । बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक […]
९ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्तले चाहेमा मृत्यु संस्कारमा सहभागी गराउन आदेश दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले मृत्यु संस्कारमा सहभागी हुन पाउनु आफन्तको अधिकार भएको बताएको […]
नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो । कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला […]
९ भदौ, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब […]
काठमाडौं : संघीय सरकारले सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशलाई भेन्टिलेटर र आईसीयू खरिका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ। सरकारले प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयू किन्नका लागि रकम निकासा गरेको हो। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन […]
डोटी: डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा यहाँको प्रसिद्ध पर्व गौरा पर्व शुरु भए पनि अन्य वर्षजस्तो कुनै चलहपहल देखिएको छैन। जिल्लाका जोरायल, पूर्वीचौकी, केआइसिंह गाउँपालिका, शिखरन गाउँपालिकाका विभिन्न वडामा वर्षमा गौरासम्बन्धी विभिन्न प्रतियोगिता हुँदै आए पनि योवर्ष कोरोना महामारीको त्रासका कारण कुनै पनि प्रतियोगिता आयोजना गरिएको छैन। यहाँका गाउँघरमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कायमै रहेका […]
९ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा […]
धनगढी– धनगढीबाट दुई लाख ४५ हजार नगदसहित चार जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्वर ३ बडहरामा जुवा खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई दुइ सय ४५ हजार पाँच सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने […]
जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि एक साताका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । सोमबार जिल्ला अस्पतालमै कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महामारी फैलिने डरले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको हो । ५ भदौमा अस्पतालमा कार्यरत केही चिकित्सक, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीलगायतका ६२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । फेला परेका संक्रमितमध्ये अछाम ८३६, बैतडी ३३१, […]
९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]
बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन्। धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए। घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे […]
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको […]
सरकारले चैत्र ११ गतेदेखि २०७७साउन ६ गतेसम्म घोषित रुपमा लकडाउन गर्याे । २०७७ बैशाख १५ गते राजपत्रमा सुचना प्रकाशित गरि लकडाउन अवधि लाई खाईपाई आएको सुविधा पाउने गरि सार्वजनिक बिदासमेत कायम गर्याे । २०७७ साउन ७ गतेदेखि लकडाउन समाप्त भयो तर शैक्षिक सस्थाहरुमाथिको बन्देज भने कायम नै रह्यो । शैक्षिक सस्थाहरुमाथिको प्रतिबन्ध कायमै रहदा शिक्षकहरूको […]
धनगढीः सोमवार सुदूरपश्चिम प्रदेशका थप एक सय १४ कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए। उनका […]
काठमाडाैं, ८ भदाै । आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ । […]
काठमाडाैं, ८ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार रुपन्देहीमा ३८, […]
नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा […]