होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् । तर उनले यतिबेला आफू सुध्रिएको घोषणा सार्वजनिक रुपमै गरेका छन् । आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न […]
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ ।सोमवार संघले एकल निर्णय गर्दै फिल्म हलहरु सञ्चालन गर्ने बताएको हो । विभिन्न ९ बुँदे मागहरु राख्दै सिनेमा हलहरु सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ । यसअघि हलहरु सञ्चालनका लागि सरकारसँग माग राखेपनि पूरा नभएपछि हल खोल्ने निर्णय गरेको […]
बैशाख २२, २०७६ बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले विग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ । यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? फिल्म र […]
बैशाख २२, २०७६ वर्षको अन्तमा रिलिजमा आएर पनि सुपरहिट व्यापार गर्न सफल फिल्म ए मेरो हजुर–३ ले बुधबार राजधानीको होटल अन्नपूर्णमा सक्सेस पार्टी सेलिब्रेसन गरेको छ। गत चैत २९ गते अल नेपाल रिलिजमा आएको फिल्म ए मेरो हजुर–३ ले डेब्यु नायिका सुहाना थापाको जन्मदिनको अवसर पारेर फिल्मको सक्सेस पार्टी सेलिब्रेसन गरेको हो। फिल्मले करिब एक […]
बैशाख २२, २०७६ एक समय नेपाली फिल्ममा आफ्नो बोलबाल रहँदा अभिनेता रमित ढुंगानासँग काम गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । तर, गएको केही वर्षमा समयले कोल्टे फेरिसकेको छ । अहिलेका अभिनेत्रीहरु उनीसँग होइन चकलेटी ब्वाई अनमोल केसी वा प्रदीप खड्कासँग स्क्रिन साझेदार गर्न लालयित हुने गर्दछन् । हालै ‘रणवीर’ फेम्ड अभिनेत्री सुपुष्पा भट्टले रमितसँग रोमान्स गर्न […]
बैशाख २२, २०७६ एक समय अभिनेताद्वय राजेश हमाल र भुवन केसीबीच नेपाली फिल्मको ‘नम्बर वान नायक’ बन्ने अघोषित प्रतिस्पर्धा चलेको थियो । यसपछि यो प्रतिस्पर्धा निखिल उप्रेती र विराज भट्टमा देखियो । उनीहरुको स्टारडम बिस्तारै शिथिल हुन थालेपछि आर्यन सिग्देल र जीवन लुइँटेलको नेपाली फिल्ममा उदय भयो । उनीहरुमा पनि ‘नम्बर वान’ बन्ने अघोषित प्रतिस्पर्धा […]
बैशाख २२, २०७६ करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ पछि अभिनेता दयाहाङ राईले नेपाली फिल्ममा केही वर्ष राम्रै वर्चश्व जमाए । त्यसअघि उनले सानातिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए । ‘लुट’ उनको जीवनको टर्निङ प्वाइन्ट साबित भएको थियो । यसपछि उनले आजसम्म करिअर पछाडि फर्केर हेर्नुपर्ने अवस्था सृजना भइसकेको […]
शुक्रबार, वैशाख २०, २०७६ चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म “Thalapathy 63” मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् । फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई […]
शुक्रबार, वैशाख २०, २०७६ भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत […]
शुक्रबार, वैशाख २०, २०७६ पर्फ्र्मिङ आर्ट क्रिएसनले आफ्नो युट्युब च्यानलमार्फत ‘प्याक सो विथ टु’ नामक कार्यक्रम ल्याएको छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमार्फत नेपालमा पनि विभिन्न किसिमका मनोरञ्जनात्मक तथा अन्तरवार्तामा आधारित कार्यक्रमहरु धमाधम सार्वजनिक भइरहेको अवस्थामा पर्फ्र्मिङ आर्ट क्रिएसनले भने दर्शकमाझ स्तरीय कार्यक्रम प्रस्तुत गर्ने सोचका साथ यो कार्यक्रम लिएर आएको कार्यक्रमका निर्देशक एवं […]
बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने […]
वैशाख १९ एभेन्जर्स इन्डगेम यो वर्षको सबैभन्दा बढी प्रतीक्षित फिल्म थियो। यो फिल्म प्रदर्शन हुनेबित्तिकै संसारभरका मल्टिप्लेकसमा दर्शकको भीड लागेको छ। फिल्मले पहिलो दिनमै ३५ करोड डलर व्यापार गर्यो भने ६ दिनसम्म आइपुग्दा विश्वभरबाट एक अर्ब २० करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्ममा थुप्रै सुपर हिरोजलाई एभेन्जर्सको रूपमा देख्न सकिन्छ। यो फिल्मलाई आजसम्मकै महŒवाकांक्षी […]