होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]
काठमाडाैं, २९ पुष । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहिबार भारत भ्रमणमा जानुुहने भएको छ । परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार भ्रमणका क्रममा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु, व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, […]
काठमाडौं १४ भदाै । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय मिश्रले त्यसमा ७० करोड रुपैयाँ कमिसन आउने बताएका छन्। अडियोमा २६ अर्बको मूल्य (धेरै कमिसनका लागि) बढाएर २८ अर्ब पुर्याउन भनिएको छ। […]
१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]
नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ । संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सरकारको ऋण बढ्नु […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
शुक्रबार, वैशाख २०, २०७६ चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म “Thalapathy 63” मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् । फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई […]
शुक्रबार, वैशाख २०, २०७६ भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत […]
शुक्रबार, वैशाख २०, २०७६ पर्फ्र्मिङ आर्ट क्रिएसनले आफ्नो युट्युब च्यानलमार्फत ‘प्याक सो विथ टु’ नामक कार्यक्रम ल्याएको छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमार्फत नेपालमा पनि विभिन्न किसिमका मनोरञ्जनात्मक तथा अन्तरवार्तामा आधारित कार्यक्रमहरु धमाधम सार्वजनिक भइरहेको अवस्थामा पर्फ्र्मिङ आर्ट क्रिएसनले भने दर्शकमाझ स्तरीय कार्यक्रम प्रस्तुत गर्ने सोचका साथ यो कार्यक्रम लिएर आएको कार्यक्रमका निर्देशक एवं […]
बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने […]