होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले त्रिभुवन विश्वबिद्यालय टिमलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन । साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले […]
बैशाख २२, २०७६ तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताअन्तर्गत ३ वटै विभागीय टोली सेमिफाइनलमा पुगेका छन्। डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबले अन्तिम चारमा यात्रा तय गरेका हुन्। एक टोली गण्डकी प्रदेशले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। ताप्लेजुङको साँघुस्थित नारायणी माविमा मंगलबार भएको खेलमा पुलिसले प्रदेश–३ लाई ३–१ […]
बैशाख २२, २०७६ तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनायो । नारायणी माविको खेल मैदानमा पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को […]