होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ: बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको […]
नागरिक रैबार/बाजुरा १४ साउन।जिल्लाको बढीगंगा नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । दुई दिन अगाडि बार्षिक निति तथा प्रस्तुतिकरण गरेको बुढीगंगाले आज छैटौं नगरसभा मार्फत आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का […]
नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी […]
नागरिक रैबार/बाजुरा १४ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चाालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्। उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। युवाहरुको रोजगारीका लागि […]
नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ । ७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]
काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव […]
काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ। आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सो क्रममा मानविय क्षति भने भएको छैन। प्रहरीका अनुसार […]
बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता […]
नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा […]
धनगढीः प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले वन रक्षकको शारीरिक परीक्षामा बदमासी गरेको आरोप लागेको छ। वन रक्षकको शारीरिक परीक्षा अन्तरगत आवश्यक तौल नै नपुगेका परीक्षार्थीलाई आयोगले उत्तीर्ण गराएको आरोप लागेको हो। असार १९ गते गौरीगंगा नगरपालिकास्थित वनबेहडामा लिइएको प्रयोगात्मक परीक्षा (शारीरिक परीक्षा) मा वजन नपुगेका परीक्षार्थीलाई उत्तीर्ण गराइएको स्रोतले जानकारी दियो। लोकसेवाले वन रक्षकको तन्दुरुस्ती […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने उद्घोष गरेका सागर ढकाल डडेल्धुरा पुगेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै उनले आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन्। उनले शेरबहादुर देउवालाई आराम दिन आएको बताएका छन्। ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नुभयो। हाम्रो लागि बोल्ने बातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन […]
मुम्बई – सेम्टेम्बरमा रिलिज हुने तरखरमा रहेको फिल्म ‘ब्रहास्त्र’ ‘केशरिया’ गीतका कारण चर्चामा छ । फिल्मको ट्रेलर दिलाउन नसकेको चर्चा यो फिल्मको गीतले दिलाएको छ । तर फिल्मको प्रचारका लागि हो वा साँच्चिकै दोस्रो भागको तयारीका लागि हो, यो फिल्म दोस्रो भाग नबन्दै चर्चामा छ । चर्चामा रहने कारण हो, दोस्रो भागका लागि निर्देशक आयान […]
काठमाडौं । गण्डकी प्रदेश सरकारले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनमा सघाउने भएको छ । अभिनेता प्रदीप खड्कासँगको भेटपछि प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत प्रदीपसँगको भेटको तस्वीर सेयर गर्दै मन्त्री थापाले फिल्मले गण्डकी प्रदेशको पर्यटकीय विकासमा सघाउने आशा लिएको बताएका छन् । साथै, प्रदेशको पर्यटकीय विविधतालाई फिल्मले देश […]
काठमाडौं । डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव […]
नयाँदिल्ली । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड-१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरूले जानकारी दिएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन […]
काठमाडौं । ‘आनन्द मैत्रयको रुपमा नयाँ जन्म भएकोमा धेरै बधाई । साथै ओशो परिवारमा भव्य स्वागत छ सीके राउतज्यू ।’ अभिनेत्रीबाट सन्यासी बनेकी शोभिता सिंखडाले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् । यससँगै उनले सार्वजनिक गरेकी छन्, डा. सीके राउतको तस्वीर । फोटो हेरेरै लख काट्न सकिन्छ, राउत ओशो सन्यासी भए । कुनैबेला ‘स्वतन्त्र मधेश’को माग […]
काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । महासंघको बिहीबार काठमाडौंमा बसेको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न माग गरेको हो । बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय […]
काठमाडौँ — राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको […]
काठमाडौँ — दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । तीनदिने भ्रमणमा नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । कुटनीतिक स्रोतका अनुसार उनी तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै केहीबेरअघि काठमाडौंमा ओर्लिएका हुन् । काठमाडौंस्थित अमेरिकी […]