होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ चीन सरकारको सहयोगमा निर्माण भएको कलंकी–कोटेश्वर ९१० किमि० सडक खण्डको विस्तार कार्य सम्पन्न गरेर विधिवत् रूपमा हस्तान्तरण भएपछि सरकारले बल्ल चेकजाँचको काम अगाडि बढाएको छ। निर्माण गर्नुपूर्व नै सडक सुरक्षाका बारेमा ध्यान नदिँदा अहिले आएर जनस्तरबाट सडक असुरक्षित भएको आवाज उठ्न थालेपछि सरकारले चेकजाँचको काम अगाडि बढाएको हो। सडक विस्तारको आधा काम […]
बैशाख २२, २०७६ विकट जिल्ला दैलेखको कूसापानीमा जन्मेर स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचयको रुपमा स्थापित बन्न सफल डा. रमेश कुमार आचार्य नेपालको एक सामाजिक अभियन्ता र आधुनिक स्वास्थ्य विज्ञानको अनुसन्धानकर्ता हुन । नेपालको पच्चीस प्रतिशत जनताहरु हालसम्म पनि प्रत्यक्ष स्वास्थ्य शिविर र उपचारबाट वञ्चित छन् । उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले नेपालका विकट […]
बैशाख २२, २०७६ विश्व खेलकूदका बलिया राष्ट्रको पृष्ठभूमिलाई हेर्ने हो भने प्रतिभावान खेलाडी उत्पादनका लागि नियमित रुपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिन्छ । खेलकूदका प्रतिभाहरु सुगम ठाउंमा मात्र नभई, देशको विकट ठाउंमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमित रुपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ । यो कुनै पनि देशको खेलकूद विकासको लागि अपरिहार्य पनि […]
बैशाख २२, २०७६ रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाई हासिल गर्न सक्छ भन्दै उनीहले विद्यालयमा स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन । जिल्ला सदरमुकाममा रहेको वालकल्याण नमूना मावि र पश्चिमोत्तर रोल्पामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७६ को […]
बैशाख २२, २०७६ खेलकुद विकासलाई टेवा पु¥याउने उद्देश्यले गोदावरी नगरपालिका मिनि रंगशाला निर्माणलाई अगाडि बढाएको छ । नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर टाहाखेलस्थित बन्द अबस्थामा रहेको ढुंगा खानीमा रंगशाला निर्माणको कामलाई तिव्रता दिएको हो । बस्ती नजिकैको बन्द अबस्थामा रहेको ढुंगा खानीलाई सदुपयोग गर्दै रंगशाला बन्न लागेपछि स्थानीय खुशी देखिएका छन् । स्थानीय महेश संजेलले बताउनुभयो–‘१० […]
बैशाख २२, २०७६ मकवानपुरको एक गाउँपालिकाले गरेको पछिल्लो निर्णयले देशभरका स्थानीय निकायहरुमा ऊर्जा प्रवाह भएको छ । वर्षौंदेखिको विभेद हटाउन मनहरी गाउँपालिकाले महिला र पुरुषलाई समान कामको समान ज्याला दिने निर्णय गरेर महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । सो गाउँपालिकाको चौथो गाउँसभामा सामाजिक सुधार ऐन पारित भएपछि यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । यस्तो निर्णयपछि […]
बैशाख २२, २०७६ सरकारले ल्याएको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा १० वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत हालको १ सय १० बाट १५ सय किलोवाट घन्टा पु¥याइनेछ। ५ वर्षभित्र उत्पादनका सबै क्षेत्र, सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा चौबीसै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने उल्लेख गरिएको छ। सार्वजनिक र […]
बैशाख २२, २०७६ क्राइमियाको घरपालुवा जनावर राख्ने चिडियाखानामा चारवटा टुहुरा लोखर्केलाई बिरालाका छाउरा सँगसँगै हुर्काइँदैछ। सुरुमा बिरालोसँग बस्न डराएका भए पनि ती लोखर्केका बच्चाहरू अहिले घुलमिल भएका छन्। दक्षिण क्राइमियाली टापुस्थित बाख्चसराई मिनिएचर पार्कमा अहिले उनीहरू एउटा ठूलो परिवारझैँ मिलेर बसेका छन्।
बैशाख २२, २०७६ एक दिन आफू चर्चित हास्य कलाकार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएनन्। दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे। यो क्षेत्रमा नयाँ अनुहार भए […]
बैशाख २२, २०७६ सरकारले १५ जिल्लामा सघन भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गर्दै शैक्षिकसत्र–२०७६ मा ती जिल्लामा सघन अभियान सञ्चालन गर्न लागेको हो । वैशाख १ गतेबाट नयाँ अभियान शुरू हुने भएको छ । स्थानीय तहको सहयोगमा सरकारले भर्ना अभियान सञ्चालन गरेको हो । देशभर करिब ५९ हजार विद्यालय […]
साँघुरो सडक, साघुँरै पेटी र पेटीमै नुनदेखि चुनसम्मको व्यापार वीरगन्जको सौन्दर्यता घटाउने प्रमुख कारण हुन् । वीरगन्ज क्षेत्रको सडक चौडा पार्न कसैले आँट गरेको छैन । वीरगन्जको घन्टाघरदेखि छपकैयासम्मको मूलबजार सडककै कारण कुरुपता झल्काउने ठाउँ हो झै अस्तव्यस्त छ । तथापि शहरको सौन्दर्यीकरणको लागि कतैबाट सडक चौडा पार्ने पहल भएको पाइदैन । गणतान्त्रिक नेपालका ७ […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]