होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ ‘टोल टोलमा सहकारी, सम्बृद्ध काठमाडौं महानगरी’ भन्ने नारा सहित काठमाडौं महानगरपालिकामा सहकारी विभागले काम गरिरहेको छ । युरोपमा औद्योगिक क्रान्ती र पूँजिवादी अर्थव्यवस्थाबाट सृजित बेरोजगारी र शोषणमा परेका श्रमिकको उत्थानका लागि नयाँ आर्थिक विकासको प्रारुपको रुपमा सहकारीको अवधारणा आएको थियो । सन् १८३० मा ६० जना कपडा कारखानाका मजदुर सामेल भई रोचडेल […]
बैशाख २२, २०७६ हाल भारतमा चर्चित २० ओभरको क्रिकेट चलिरहेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) को यो १२औं संस्करण हो। ११औं संस्करणदेखि यानि गत वर्षको आईपीएलदेखि नेपालमा अझ दर्शक बढेको थियो। सन् २०१८ को आईपीएलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले पहिलोपटक सहभागिता जनाएका थिए। त्यसो त नेपाली क्रिकेट प्रेमीले उनको बलिङ हेर्न लगातार ११ खेलसम्म […]
बैशाख २२, २०७६ कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झन विकास निर्माणको कामले गती लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका उपत्यकाको उर्वर कृषि क्षेत्र भएपनि अहिले विस्तारै कृषि क्षेत्र मासिदै गएको छ । मनहरा र बागमती किनारमा रहेको उर्वर […]
बैशाख २२, २०७६ ललितपुरको लोहलस्थित श्री शान्ति विद्याश्रम, २००७ सालको प्रजातन्त्रमा बहाली भएपछि विद्यालय खुल्ने क्रममा स्थापना गरिएको हो। वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उहाँका आफन्त र साथीभाइको अगुवाइमा सो विद्यालय स्थापना गर्नुभएको थियो। त्यही विद्यालयले गत बुधबार ६९औं अभिभावक दिवस मनायो। अभिभावक दिवसको उद्घाटन गर्नुहँुदै वरिष्ठ संस्कृतिविद् जोशीले किसान समुदायको बाहुल्य […]
बैशाख २२, २०७६ सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याईएका विभिन्न २१ राष्ट्रिय गौरवका आयोजनाको काम त्यति सन्तोषजनक छैन । केही आयोजनाको काम उत्साहजनक देखिएपछि ३१ वर्षअघिदेखि शुरु भएका गौरबका आयोजनाहरुको प्रगति कछुवाको गतिमा छन् भने कतिपय आयोजना शुरु हुने समेत अत्तोपत्तो छैन । राष्ट्रिय योजना आयोगले स्थानीय तहमा विवाद, जग्गा प्राप्तिमा कठिनाई, निर्माण सामाग्रीको कमजोर […]
बैशाख २२, २०७६ सन् १९८४ मा नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङमार्फत् नेपाललाई रजत दिलाउन सफल नाम हो राम अवाले । खेलाडी जीवनदेखि ब्यवस्थापकको भूमिका सम्मको जिम्मेवारी सम्हाल्दै नेपाल बक्सिङ संघको अध्यक्षका रुपमा स्थापित राम अवालेसंग नेपाल समाचारपत्रका खेल सम्वाददाता कविरस शर्मा ले आठौं राष्ट्रिय खेलकुदका दौरान नेपालगञ्जमा लिइएको अन्र्तवार्ताको सारांश : आठौं […]
बैशाख २२, २०७६ सल्यानका स्थानीय तहहरुले रकम निकासा नगर्दा सामुदायिक बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गरेका छन् । नयाँ पाठ्यपुस्तक खरिदका लागी स्थानिय तहहरुले फागुणको अन्तिम साता वा चैतको पहिलो साता सम्म रकम निकासा गर्नुपर्छ । तर स्थानिय तहहरुले पाठ्यपुस्तक खरिदका लागी अहिले सम्म रकम नपठाउदा बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गर्न बाध्य भएका हुन् । भगवती […]
बैशाख २२, २०७६ एउटै दिशाबाट आएको बसले स्कूटरलाई ठक्कर दिँदा अरनिको राजमार्गको बलेफीमा एकजनाको मृत्यु भएको छ । खाडिचौरबाट बलेफी जाँदै गर्दा बा ७२ प ९०२४ नम्बरको स्कूटरलाई ना ३ ख ९३४ नम्बरको यात्रु बसले ठक्कर दिंदा स्कूटर चालक बार्हबिसे नगरपालिका ७ का २२ बर्षिय बिजय श्रेस्ठको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिएर […]
बैशाख २२, २०७६ काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी […]
बैशाख २२, २०७६ पिता मान बहादूर थापामगर र माता हरिमाया थापामगरको कोखबाट बि सं २०२३ सालमा जन्मिएकी मंजू थापामगरको जन्म जितपूर उपमहानगरपालिका २१ अमलेखगंज हालको वाड नं ६ मा भएको हो । थापामगर संतानमा नवौ संतान पनि हुन् उनी । उनका आठ दाजू रहेका छन् । शिक्षामा स्नातकतह सम्म उत्रिण गर्न सफल थापा भविष्यमा (श्रम […]
बैशाख २०, २०७६ भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवातको कारण भारतिय सिमासंग जोडिएको बारा, पर्सा, रौतहट लगायतको जिल्ला समेत प्रभावित भएका छन् । विहान ९ः४० बजे हुरीबताससंगै आएको भारी वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ । हुरीबतासकै डरले बारा, पर्सा लगायत जिल्लाका अधिकांश निजि तथा सरकारी विद्यालय बन्द गरिएका छन् । हुरीबतासको ठूलो सम्भावना रहेकाले […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]