होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा सोसिसकले […]
२० साउन, काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए। क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु […]
जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान […]
१९ साउन, काठमाडौं । धेरैलाई आश्चर्यमा पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करीब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् । करीब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिंदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका […]
काठमाडौँ– टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् । पुरुषको प्यारलल बार र होरिजन्टेल बारका साथै महिलाको ब्यालेन्स बिमको स्पर्धा हुनेछ । एथ्लेटिक्स महिला लङजम्पको फाइनल हुनेछ । नाइजेरियाकी एज ब्रुम मुख्य दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भएकी छिन् । जर्मनीका मिहाबाब मालिका, युक्रेनकी बेख […]
काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन लिलले पेरिस सेन्ट जर्मेन (पीएसजी) को दबदबा तोड्दै नयाँ सिजन सुरु हुनुअघि फ्रेन्च सुपर कपको उपाधि जितेको छ । आइतबार तेत अभिवमा भएको ट्रफी डेस च्याम्पियन्स अर्थात फ्रेन्च सुपर कपकमा लिलले पीएसजीलाई १-० ले पराजित गरेको हो । यो खेल नयाँ सिजन सुरु हुनुअघि लिग वान च्याम्पियन र फ्रेन्च […]
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे ।घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका छन् […]
काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् । गौरिकाले […]
काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । […]
११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका […]
काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।प्रि-सिजन अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो । खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए पनि रेन्जर्सले पुनरागमन जित निकाल्यो ।५५औँ मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए । ७६ औँ […]
काठमाडौँ– नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्। अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना […]
७ साउन, काठमाडौं । नयाँ खेलाडीहरुलाई डेब्युको अवसर दिएको प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित हासिल गरेको छ ।रे मानाजको ह्याट्रिकमा बार्सिलोनाले बुधबार राति भएको खेलमा तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४-० ले पराजित गरेको हो । बार्साका लागि अर्को गोल एलेक्स कोलाडोले गरे ।खेलको ३८औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको […]
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो […]
४ साउन, काठमाडौं । जोस बटलरको अर्धशतक अनी मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित इंग्ल्याण्डले दोस्रो टी-२० मा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । यस जितपछि घरेलु टोली इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब तेस्रो टी-२० निर्णायक बन्ने भएको छ ।लिड्समा इंग्ल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा […]
लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं : विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै […]
२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ […]
१ साउन, काठमाडौं । भारत र पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२ मा रहेका […]
युरोपियन महादेशको च्याम्पियन युरो कप विजेता र दक्षिण अमेरिकी महादेशको च्याम्पियन कोपा अमेरिका च्याम्पियनबीच मैत्रीपूर्ण फुटबल खेलाउने प्रस्ताव भएको छ । अर्जेन्टिनाका दिवंगत महान् खेलाडी डिएगो म्याराडोनाको सम्झना र सम्मानमा ‘म्याराडोना सुपर कप’को प्रस्ताव भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले युरोपियन फुटबल महासंघ (युइएफए) समक्ष यसको औपचारिक प्रस्ताव गरेको छ । भर्खरै […]
३१ असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई अनुबन्ध गरेको छ ।युरो २०२० को उत्कृष्ट खेलाडी डोनारुम्मासँग पीएसजीले पाँच वर्षको सम्झौता गरेको छ ।फ्रि ट्रान्सफरमा पीएसजीले उनलाई अनुबन्ध गरेको हो ।सम्झौतापछि २२ वर्षीय डोनारुम्मा अबको पाँच वर्ष पीएसजीमा रहने छन् । इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको […]