होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने […]
काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड […]