होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रालिले आयोजना गर्न लागेको ‘वुमन च्याम्पियन्स लिग’ (डब्लुसीएल) क्रिकेट प्रतियोतामा सहभागी टोली र मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोकले प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका टिमहरुले सहभागिता जनाउने बताएका छन् । जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स […]
आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि शानदार जीत निकालेको छ
काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यानमाथि नेपाली टोली हावी देखिएको छ । मलेसियाको एसीटी मैदानमा खेल जारी रहदाँ २५ ओभरमा ६ विकेट गुमाएर सिंगापुरले ४८ रन मात्रै बनाएको छ । सिंगापुरविरुद्ध नेपालका कुसल मल्लले ८ ओभर बलिङ गर्दै३ ओभर मेडन राख्दै १७ रन खर्चेर २ […]