होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • पर्सामा थप ५४ जनामा कोरोना संक्रमण
देश/प्रदेश

पर्सामा थप ५४ जनामा कोरोना संक्रमण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पर्सामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौँ – पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।संक्रमित सबै पर्साका हुन् । त्यसमध्ये पर्सागढी नगरपालिकाका विभिन्न वडाका २५ जना, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १६ जनासहित सखुवा प्रसौनी, पटेर्वा सुगौली लगायतका स्थानका छन् ।

कोभिड-१९ सम्बन्धी विवरण
२०७७ भाद्र ०५ गते बेलुकासम्म गरिएको RT PCR परीक्षणमा यस जिल्लामा ४७ पुरुष ७ महिला सहित ५४ जनाको नतिजा Positive आएको । जसमध्ये वीरगंज महानगरपालिका वडा नं. ४ मा १, वडा नं. ७ मा १, वडा नं. ९ मा १, वडा नं. १० मा १, वडा नं. ११ मा १, वडा नं. १२ मा १, वडा नं. १३ मा २, वडा नं. १६ मा ३, वडा नं. २० मा १, वडा नं. २५ मा १, वडा नं. ३२ मा ३, सखुवा प्रसौनी- ४ मा १, पटेर्वा सुगौली – ४ मा ३, धोरे मा १,सवैठवामा १ , पकाहामा १, ठोरी गापा वडा नं. १ मा २, वडा नं. ४ मा १ र पर्सागढी न.पा वडा नं. ४ मा ४, वडा नं. ५ मा ४ र वडा नं. ६ मा १७ जना रहेको ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै