होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडौँमा हट्यो कर्फ्यु
देश/प्रदेश

काठमाडौँमा हट्यो कर्फ्यु

  • नागरिक रैबार
काठमाडौँमा हट्यो कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा हिजोदेखि लगाइएको कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार अहिले बिहान ७ बजेदेखि कफ्र्यु हटाइएको छ ।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसोदेखि साँझ १० बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।
जारी कफ्र्यु थप गरी आज बिहान ७ बजेसम्म पुर्‍याइएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कफ्र्यु हटाइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार