होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कैलालीसहित ३६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइए
Breaking News

कैलालीसहित ३६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीसहित ३६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइए

सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो।

मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ। मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।

null

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै