नागरिक रैबार/बाजुरा ८ साउन। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर तर्फ आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ ।
मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको छ, भने अन्य १५ जना घाइते भएका छन ।
जिप नम्बर बागमती ०३००१ ज ०३३८ चालक ३० वर्षीय गौरे बुढा रहेका छन । घटनामा घाईते भएकाकाे थप उद्वारका लागि हिमाली गाउँपालिकाबाट एम्बुलेन्ससहित थप विवरण लिनका लागि प्रहरीकाे टाेली घटना स्थल तर्फ गएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु