होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मेरो सदस्यता नवीकरण भइसक्यो : विद्या भण्डारी
Breaking News

मेरो सदस्यता नवीकरण भइसक्यो : विद्या भण्डारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मेरो सदस्यता नवीकरण भइसक्यो : विद्या भण्डारी

काठमाडौं : नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी छन्। पार्टी कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ भण्डारीले सदस्यता नवीकरण भइसकेको बताएकी हुन्।

‘मैले पहिल्यै नवीकरण गरेको छु। अरु काम आधिकारिक च्यानलबाट हुन्छ,’ सञ्चारकर्मीसँग उनले भनिन्। उनले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बताइन्। ‘उहाँसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ उनले थपिन्।उनीहरूबीच करिब डेढ घन्टा ‘वान टु वान’ भेटवार्ता भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै