होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाम्काका अग्नी पीडितलाई बुढीगंगा, त्रिवेणी, बुढीनन्दा र स्वामीकार्तिकको सहयोग
बाजुरा बिशेष

बाम्काका अग्नी पीडितलाई बुढीगंगा, त्रिवेणी, बुढीनन्दा र स्वामीकार्तिकको सहयोग

  • नागरिक रैबार
बाम्काका अग्नी पीडितलाई बुढीगंगा, त्रिवेणी, बुढीनन्दा र स्वामीकार्तिकको सहयोग

नागरिक रैबार/बाजुरा २५ जेठ। बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागि पिडितलाई बाजुराका स्थानीय तहबाट आर्थिक सहयोग जुट्ने  छ ।

आगलागी पिडितका लागि अहिलेसम्म बुढीगंगा नगरपालिकाबाट ५ लाख, त्रिवेणी नगरपालिकाबाट १० लाख, बुढीनन्दा नगरपालिकाबाट १ लाख र स्वामीकार्तिक खापर गाउँपालिकाबाट १ लाख १ हजार १ सय सहयोग गर्ने निर्णय भएको छ । यो मध्ये बुढीनन्दा नगरपालिकाको तर्फबाट १ लाख रुप‍‍ैयाँ सहयो भइसकेको छ ।

शुक्रबार बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिण्डर पड्कीएर बजारका करिव ३५ पसल जलेर नष्ट भएका थिए ।

विज्ञापन

आगलागीबाट करिव १९ करोड बढीको क्षती भएको विवरण बुढीगंगा नगरपालिकाले संकलन गरेको छ । आगलागीबाट पीडित बनेकाहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारले समेत ४० लाख नगदसहित त्रिपाल, खाद्यन्न लगायतक

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै