होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट
समाचार

मार्तडीको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट

  • नागरिक रैबार
मार्तडीको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट

नागरिक रैबार/बाजुरा २२ जेठ । सरकारले बाजुराको सदरमुकाम मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

बडीमालिका नगरपालिका ८ स्थित मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट विनियोजन भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभाग मार्फत निर्माण हुने गरी उक्त मन्दिर निर्माणका लागि आवश्यक ४५ लाख बजेट विनियोजन गरिएको हो । मन्दिर निर्माणमा लागि क्रमागत शीर्षक मार्फत ४५ लाख बजेट विनियोजन गरिएको हो ।

विज्ञापन

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको प्राथमिकतामा मार्तडीमा रहेको मालिका मन्दिरको निर्माण लागि आवश्यक बजेट विनियोजन भएको बताईएको छ ।

सदरकुाम मार्तडीमा रहेको यस मन्दिरमा सदरमुकाम मार्तडी बासी लगायत बाहिरबाट आउने भक्तजनहरुले दर्शन गर्ने गर्दछन् । अग्लो डाँडामा रहेकाले पनि यो मन्दिर अवलोकन र दर्शन गर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

पुरानो र जीर्ण अवस्थामा रहेको यो मन्दिरको पुनः निर्माणका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेपछि स्थानीयहरु खसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै