होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथमा माटाेकाे ढिस्काेले पुरिएर एकको मृत्य
Breaking News

जगन्नाथमा माटाेकाे ढिस्काेले पुरिएर एकको मृत्य

  • नागरिक रैबार
जगन्नाथमा माटाेकाे ढिस्काेले पुरिएर एकको मृत्य

नागरिक रैबार। बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ।

जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार