होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ताँप्री सेरामा पहिरो गएपछि साँफ–मार्तडी राजमार्ग अवरुद्ध
Breaking News

ताँप्री सेरामा पहिरो गएपछि साँफ–मार्तडी राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
ताँप्री सेरामा पहिरो गएपछि साँफ–मार्तडी राजमार्ग अवरुद्ध

नागरिक रैबार/बाजुरा २९ असार।बुढीगंगा नगरपालिकास्थित ताँप्री सेरा नजिकै सख्खा पहिरो गएपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार विहान १२ बजेतिर साँफे मार्तडी राजमार्गमा पर्ने ताँप्री सेरा नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध बनेपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधानहरु विचबाटोमै रोकिएका छन् ।

नेपालगंज, धनगढी र महेन्द्रनगरबाट बाजुरा आउने बसहरु भने पहिरो आउनु भन्दा अगाडी नै मार्तडी पुगिसेका छन् । सडकमा खसेको पहिरा हटाएर सडक स‌ंचालन गर्न भने समय लाग्ने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार