होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको हिमालीमा पहिरो जाँदा ४ जना घाईते, पशु चाैपाया समेत पुरिए
Breaking News

बाजुराको हिमालीमा पहिरो जाँदा ४ जना घाईते, पशु चाैपाया समेत पुरिए

  • नागरिक रैबार
बाजुराको हिमालीमा पहिरो जाँदा ४ जना घाईते, पशु चाैपाया समेत पुरिए
साँकेतिक तस्विर

नागरिक रैबार/बाजुरा २६ साउन।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ३ बौडीस्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाईते भएका छन् ।

शनिबार विहान ९ बजेतिर बर्षासंगै गोरुखर्कमा पहिरो आएको पहिरोले ४ जना घाईते भएका छन् भने दर्जनौ पशु चौपाय समेत पहिरोमा परेर पुरिएका छन् ।

पहिरोमा परि घाईते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन् ।

विज्ञापन

परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया समेत पुरीएको वडा अध्यक्ष बुढाले बताएका छन । घाइतेको उद्धारका लागि पहल भइरहेको र आफु घटना स्थलमै रहेको वडा अध्यक्ष बुढाले बताएका छन ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलिप गिरीका अनुसार पहिरो गएको ठाउँमा प्रहरीको टोली पठाईसकेकोले क्षतिको थप विवरण आउन बाँकि रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार