होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
देश/प्रदेश

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

  • नागरिक रैबार
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं, २६ साउन । ब्राजिलको राजधानी पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विमान दुर्घटनामा ५७ जना यात्र र चालक दलका ४ सदस्यसहित ६१ जनाको मृत्यु भएको हो ।

ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस जाँदैगरेको विमान भिन्हेडो सहरनजिकै दुर्घटना भएको हो ।

विमानमा सवार ६१ जनाकै मृत्यु भएको पुष्टि भइसकेको छ । ब्राजिलमा सन् २००७ पछिको यो ठूलो विमान दुर्घटना हो । त्यतिबेला साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १९९ जनाको मृत्यु भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार