होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते
Breaking News

बुढीगंगामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

  • नागरिक रैबार
बुढीगंगामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

नागरिक रैबार/बाजुरा २५ असार। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर २ स्थित बल्देमा मोटर साईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

घाईते हुनेमा बुढीगंगा नगरपालिका-५ घर भएका मोटर साईकल चालक हिमाल थापा र जुम्ला जिल्ला घर भई डिभिजन बन कार्यालय बाजुरामा कार्यरत क्रमचारी श्रीराम रावत रहेका छन ।

मंगलबार विहान सदरमुकाम मार्तडीबाट फालासैन बजार जाँदै गरेको सु.प.प्र ०१-०१० प ९५९१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ल प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

दुर्घटनामा परेका दुवै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनाग्रस्त मोटरसाईकल बल्दे प्रहरी चौकीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार